Logo २७ बैशाख २०८३, आइतबार | Sun May 10 2026


समाज कल्याण परिषदले असोज ६ गतेलाई ‘सामाजिक सेवा दिवस’कोरुपमा मनाउने


0
Shares

मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरी महिला, बालबालिका तथा समाजकल्याणमन्त्री आशा कोइरालाले असोज ४, ५ र ६ गतेलाई राष्ट्रिय सामाजिक सेवा दिवसकोरुपमा मनाउने तयारी भइरहेको जानकारी दिइन् ।

समाजमा योगदान पुर्‍याइरहेका सामाजिक संस्थाहरुमध्ये एउटालाई तुलसी मेहर समाज सेवाबाट पुरस्कृत गरिने र समाज सेवामा योगदान पुर्‍याउने सातजना व्यक्तिहरुलाई पनि सम्मान गरिने उनले जानकारी दिइन् ।