१५ असार २०८२, आइतबार | Sun Jun 29 2025


सप्तरीको सप्तकोसी–१ मा एमालेको प्यानलै विजयी


0
Shares

सो वडामा प्यानलसहित एमाले विजयी भएको निर्वाचन कार्यालयले जनाएको छ ।

वडामा दलित महिला सदस्यमा चन्द्रमति परियार, महिला सदस्यमा सुशीला चौधरी, सदस्यमा कालुराम विष्ट र नारायण खड्का विजयी भएका छन् ।

९ नगरपालिका र ९ गाउँपािलका रहेको सप्तरीमा हाल १७ स्थानमा मतगणना जारी रहेको छ ।