१४ असार २०८२, शनिबार | Sat Jun 28 2025


महोत्तरीका दुईओटा वडामा कांग्रेस विजयी


0
Shares

बर्दिवास नगरपालिका–१४ को वडाध्यक्षमा भरत हमाल र सम्सी गाउँपालिका–१ को वडाध्यक्षमा बिपीन विहारी विजयी भएका हुन् ।

हमालले ७०३ मत र विहारीले ३९२ मत प्राप्त गरी विजयी भएको जिल्ला निर्वाचन कार्यालय महोत्तरीले जनाएको छ । रासस