Logo २७ बैशाख २०८३, आइतबार | Sun May 10 2026


विद्यालय सुधार गर्न बलियो कार्यक्रम ल्याउनुपर्छ : राष्ट्रपति


0
Shares

बुधबार राजधानी बूढानीलन्ठस्थित गणेश माध्यामिक विद्यालयको ५७औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले विद्यालय व्यवस्थापनमा जोड दिनुपर्ने सुझाव दिइन् ।

कार्यक्रममा कांग्रेस नेता गगन थापाले निर्वाचनपछि समृद्ध नेपाललको परिकल्पना गरिरहँदा विद्यालय क्षेत्रमा लगानी बढाउनुपर्ने बताए ।

कार्यक्रममा भूकम्पका कारण क्षति पुगेको गणेश माध्यमिक विद्यालयको पुनःनिर्माणमा सहयोग पुर्‍याएको भन्दै थापालाई सम्मानसमेत गरिएको थियो ।