१३ असार २०८२, शुक्रबार | Sat Jun 28 2025


सप्तरीको सप्तकोसीमा नगरपालिकामा एमाले विजयी


0
Shares

सप्तकोसी नगरपालिकाको प्रमुखमा एमालेका उत्तम शर्माले तीन हजार २९ मत ल्याएर विजयी भएका हुन् । उनका निकटम् प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका ध्रुव कार्कीले एक हजार ८८३ मत ल्याएको निर्वाचन अधिकृत राजेन्द्र लम्सालले बताए ।

यसैगरी, उपप्रमुखमा एमालेकै आशा चौधरीले तीन हजार २२६ मत प्राप्त गरी विजयी भएकी छन् । रासस