१३ असार २०८२, शुक्रबार | Sat Jun 28 2025


सप्तरीको विष्णुपुर गाउँपालिका अध्यक्ष–उपाध्यक्षमा कांग्रेस उम्मेदवार विजयी


0
Shares

जिल्ला निर्वाचन कार्यालयकाअनुसार नेपाली कांग्रेसका अध्यक्षका उम्मेदवार लिलम्बर यादवले २१२८ मत लाएर विजयी भएका हुन् ।

उनका निकटतम् प्रतिद्वन्द्वी राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका मुनिलाल खंगले १६५९ मत ल्याए ।

उपाध्यक्षमा कांग्रेसकै जनजिरा यादवले दुई हजार ६७ मत ल्याएर विजयी भएकी हुन् ।

उनका निकटतम् प्रतिद्वन्द्वी संघीय समाजवादी फोरम नेपालका उषादेवी साहले एक हजार ४८० मत ल्याएकी छन् । रासस