बिहीबार विराटनगरमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा मन्त्री बस्नेतले ‘अटेर गर्ने कर्मचारीलाई राष्ट्रसेवक मान्न सकिँदैन’–भने ।
अहिलेको अवस्थामा स्थानीय तहका लागि १६ हजार कर्मचारी आवश्यक परेकोमध्ये अझै अपुग ५ हजार कर्मचारी स्थानीय तहमा समायोजन गर्नुपर्नेे जानकारी दिए ।










प्रतिक्रिया दिनुहोस्