११ जेष्ठ २०८२, आइतबार | Sun May 25 2025


समुद्री आँधीका कारण १५ जनाको मृत्यु, २० जना बेपत्ता


0
Shares

क्यारेबियन क्षेत्रमा क्षति पुर्‍याउँदै अघि बढेको मारिया आँधी ‘क्याटेगोरी ४’ को हो । यद्यपि, मानवीय क्षति भने तुलनात्मक रुपमा कम भएको र यो चमत्कार नै रहेको डोमनिकाका प्रधानमन्त्री रोसीभेल्त स्केरिटीले बताएका छन् ।

सोमबार डोमिनिका पुगेको आँधीले सयौं घर ध्वस्त बनाएको छ । आँधीले पोर्टो रिकोमा क्षति गरेको थियो । पोर्टो रिकोभर बिजुली आपूर्ति बन्द भएको छ ।

यसअघि हार्बी आँधीले गएको महिना त्ही क्षेत्रमा ठूलो क्षति पुर्‍याएको थियो । (एजेन्सी)