
उनका निकटतम् प्रतिद्वन्द्वी नेपाल लोकतान्त्रिक फोरमका दीनानाथ चौधरीले एक हजार ४५३ मत प्राप्त गरेको बताइएको छ ।
यस्तै, उपप्रमुखमा कांग्रेसकै मीना चौधरी दुई हजार ९४८ मत प्राप्त गरी विजयी भएकी छन् । उनका निकटतम् प्रतिद्वन्द्वी लोकतान्त्रिक फोरमकी निशा चौधरीले एक हजार ५६२ मत पाएकी छन् । रासस
प्रतिक्रिया दिनुहोस्