Logo २५ कार्तिक २०८२, मंगलबार | Tue Nov 11 2025


आधिकारिक दस्तखत गर्नेको नमुना दस्तखत माग


0
Shares

आयोगका अनुसार त्यस्तो नमुना दस्तखत सम्बन्धित राजनीतिक दलको केन्द्रीय कार्यकारिणी समिति वा प्रदेश समितिका पदाधिकारीको हुनुपर्नेछ । प्रदेशसभा सदस्यका लागि प्रदेशसभा सदस्य निर्वाचन तथा प्रतिनिधिसभा सदस्यका लागि प्रतिनिधिसभा सदस्य निर्वाचन ऐनअनुरुप आधिकारिक दस्तखत नमूना पेश गर्न बेग्लाबेग्लै सूचना जारी भएको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।

मनोनयनसम्बन्धी औपचारिकपत्रको ढाँचा आयोगको वेबसाइटबाट डाउनलोड गरी वा आयोगको कानून तथा राजनीतिक दल सम्बन्ध महाशाखाबाट प्राप्त गर्न सकिने छ । रासस