११ जेष्ठ २०८२, आइतबार | Sun May 25 2025


पटाका कारखाना विस्फोट हुँदा सात जनाको मृत्यु


0
Shares

सो जिल्लाका सुरक्षा प्रशासन अधिकारीहरुले शनिबार दिएको जानकारीअनुसार कारखानामा विस्फोट हुँदा सात व्यक्तिको मृत्यु भएपछि पटका उत्पादन स्थगीत गर्न कडा निर्देशन दिइएको छ ।

कारखानाको उत्पादन प्रक्रियामा अनगिन्ति त्रुटीहरु भेटिएकाले सुरक्षाको दृष्टिले उत्पादन स्थगीत गर्न शुक्रबार नै आदेश दिइएता पनि कारखानाले शुक्रबार अबेरसम्म आफ्नो उत्पादन प्रक्रिया रोकेको थिएन ।

कारखानामा के कसरी विस्फोटको घटना भयो यसबारे अनुसन्धान भइरहेको जनाइएको छ । रासस/सिन्ह्वा