काठमाडौंको माइतीघर मण्डलामा अधिकारकर्मीहरुले गरेको विरोध प्रदर्शनमा म्यानमारमा मानव अधिकार बहाली गर्न माग गर्दै रोहिंग्यामाथि भइरहेको दमनको आलोचनासमेत गरेका छन् ।
रोहिंग्याको देश कहाँ छ ? जात, धर्म, सत्ता, राजनीतिभन्दा माथि मानवताको पक्षमा सेवा गरौं भन्दै उनीहरुले प्रदर्शन गरेका हुन् ।
मानवमाथि भएको दमन मानवले नै टुलुटुलु हेर्न नसक्ने भन्दै दबाब दिन सबै नागरिकसँग उनीहरुले आह्वान पनि गरेका छन् ।










प्रतिक्रिया दिनुहोस्