
सम्बन्धित निर्वाचन अधिकृतले प्रमाणपत्र वितरण र शपथ गराएपछि उनीहरुले कार्यभार शुरु गरेका हुन् । रौतहटको चन्द्रपुर नगरपालिकासहित १६ वटै स्थानीय तहका पदाधिकारीले कार्यभार सम्हालेका हुन् ।
रौतहटको चन्द्रपुर नगरपालिकामा आइतबार निर्वाचन अधिकृत कमलराज भण्डारीले शपथ गराएपछि नवनिर्वाचित मेयर रामचन्द्र चौधरी र उपमेयर रामरती चौधरीसहितका वडाका पदाधिकारीले कार्यभार शुरु गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस्