Logo ३० असार २०८३, मंगलबार | Wed Jul 15 2026


दशैंको मुखमा कपडाको मूल्यमा व्यवसायीको मनपरी (भिडियो)


0
Shares

आयात गरिएको कपडाको मूल्य बढेर आएको भन्दै व्यापारीले मूल्य निकै बढाएकाले कारण सर्वसाधारण प्रत्यक्ष मारमा परेका छन् ।

लत्ताकपडा त किन्नै नसकिने पो रैछ भन्दै धेरै सर्वसाधारण फर्किने गरेका छन् । कुन कपडाको मूल्य कति भन्ने निर्धारण नै छैन । पसल नै पिच्छे मनलाग्दी मूल्य राखिएको छ । सोचेकोभन्दा तीन गुणा महँगो भएपछि कसरी किन्नु भन्ने गुनासो उपभोक्ता गर्छन् ।

विस्तृत रिपोर्टका लागि भिडियो हेर्नुहोस्