Logo ८ फाल्गुन २०८२, शुक्रबार | Fri Feb 20 2026


बेलायतको व्यस्त बजारमा एसिड आक्रमण, ६ जना घाइते


0
Shares

घटनामा संलग्न भएको आरोपमा १५ बर्षीय एक बालक पक्राउ परेका छन् । घाइते ६ जना विभिन्न देशका युवा हुन् ।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घाइतेको अवस्था गम्भीर रहेको छ । (एजेन्सी)