Logo ३० असार २०८३, मंगलबार | Wed Jul 15 2026


३८ औं विश्व पर्यटन दिवसमा प्रभातफेरी


0
Shares

२७ सेप्टेम्बरमा विश्व पर्यटन दिवस मनाइने भए पनि नेपालमा दशैं परेकाले २५ सेप्टेम्बरकै दिन मनाइएको नेपाल पर्यटन बोर्डले जनाएको छ ।

पर्यटन दिवसका दिन आज पर्यटन क्षेत्रमा आबद्ध संघसंस्थाले विभिन्न कार्यक्रम गरिरहेका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको मुख्य समन्वयमा नेपाल पर्यटन बोर्डलगायतका संघसंस्थाले आज काठमाडौंको ठमेलबाट प्रभातफेरी आयोजना गरेका छन् ।