Logo ११ माघ २०८२, आइतबार | Sun Jan 25 2026


‘कानुन अभाव हुँदा कालोबजारी र अनिमियतता गर्नेहरुलाई उन्मुक्ति’


0
Shares

विराटनगरमा पत्रकारहरुसँग मन्त्री मण्डलले एकीकृत कानुनको अभावमा कालोबजारी गर्ने र अनियमितता गर्नेले छुट पाउने गरेको बताए ।

अनुगमन र कारवाही गर्ने निकाय अलग अलग हुँदा पनि समस्या भएको उनको भनाइ थियो ।