११ जेष्ठ २०८२, आइतबार | Mon May 26 2025


अतिबादीहरुले रकेट प्रहार गरेपछि अफगानिस्तानमा अमेरिकी हवाई आक्रमण


0
Shares

अमेरिकी आक्रमणबाट कति मानिस मारिए भन्ने पुष्टी भने भैसकेको छैन ।

अमेरिकी रक्षा मन्त्री जेम्स मैटिस अफगानिस्तान पुगेको केही बेरमै अतिवादीहरुले काबुल विमानस्थलमा रकेट प्रहार गरेका थिए ।

अमेरिकी सेनाले हवाई मैदानमा रकेट प्रहार गर्ने विद्रोहीलाई निशाना बनाइरहेको अफगानी सेनाको समर्थनमा हवाई आक्रमण गरेको जनाइएको छ ।

काबुल हवाई आक्रमणको भने तालिवान र आईएस दुबैले जिम्मेवारी दावी गरेका छन् । (एजेन्सी)