Logo २३ आश्विन २०८३, शुक्रबार | Sat Oct 10 2026


जनकपुरधाममा विजयादशमीको रौनकः शक्तिपीठहरूमा भव्य तयारी

काठमाडौं । नेपालीहरूको महान चाड विजयादशमी नजिकिएसँगै मिथिलाको सांस्कृतिक केन्द्र जनकपुरधाममा तयारी तिब्र पारिएको छ । यहाँका प्रमुख शक्तिपीठ राजदेवी मन्दिरसहितका दर्जनौँ स्थानमा देवी दुर्गाको मूर्ति स्थापना गरी भव्य पूजाअर्चना गर्ने तयारी भइरहेको छ । जनकपुरधाममा यसवर्षको दशैँलाई विशेष बनाउन स्थानीय युवा क्लवहरू सक्रिय रूपमा जुटेका छन् । राजा जनकका कुलदेवी मानिने प्रसिद्ध राजदेवी मन्दिर…