सिन्धुली । स्थानीय पशुपालन किसानहरुले उत्पादन गरेको दुग्धलाई खपत गर्ने गरी सिन्धुली जिल्लाको कमलामाई नगरपालिका स्थित ढकालगाउँमा दुग्ध संकलन तथा चिस्यान केन्द्रको स्थापनाले किसानहरुलाई प्रत्यक्ष रुपमा फाइदा हुने भएको छ
सिन्धुली । पेट्रोल छर्केर बुहारीलाई जिउँदै जलाउने २ जना अभियुक्तमाथि सिन्धुली प्रहरीले मुद्दा दायर गरेको छ । कमलामाई नगरपालिका–६, धुराबजारमा ३२ वर्षीया शुसिला थिङलाई पेट्रोल र मट्टितेल छर्केर जिउँदै जलाएर
सिन्धुली । गत वर्षको तुलनामा तोरी खेतीका लागि उपयुक्त मौसम भएकाले यसवष सिन्धुलीमा ३० हजार मेट्रिक टन तोरी उत्पादन हुने देखिएको छ । किसानहरुले धान भित्र्याएपछि खेत जोतखन गरेर लगाएको
सिन्धुली। सिन्धुलीमा एक महिलाको विभत्स हत्या गरेको आरोपमा २ जना पक्राउ परेका छन्। तीनपाटन गाउँपालिका-१ पहिरेकी ४० वर्षिया छत्रकुमारी कार्की थापाको हत्या गरेको घटनामा प्रहरीले दुधौली नगरपालिका- १३ का २९
सिन्धुली । सुनकोशी नदीमा जिप खसेर हराएका तीन सरकारी कर्मचारीको अवस्था चार दिन बित्दा समेत अझै पत्ता लाग्न सकेको छैन । जेठ १९ गते मध्यपहाडी लोकमार्ग अन्तर्गत गोलन्जोर–७ लौकुनबाट सिटिभिटिको
सिन्धुली । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूहरुले चाहेमा सरकार ढाल्नसक्ने चेतावनी दिनुभएको छ । अध्यक्ष नेपालले संसद्मा सिट संख्या कम भनेर आफूहरुलाई कम नआक्न पनि चेतावनी दिनुभयो ।
सिन्धुली । सिन्धुलीमा नेपाल रेडक्रस सोसाईटीले संचालन गरेकाे नि:शुल्क आँखा शिविर सम्पन्न भएकाे छ । सोही शिविरमा ४७ जना मोतियाबिन्दु भएका बिरामीहरुको सफल सल्यक्रिया गरिएकाे हाे । शिविरमा सिन्धुलीलेका मोतियाबिन्दुका
सिन्धुली । सिन्धुलीको कमलामाई नगरपालिका-७ ठूलीटारमा आगलागी हुँदा लाखौं रूपैयाँको क्षति भएको छ । आगलागीबाट सोही ठाउँका प्रकाश बुढाथोकी, बद्रि बुढाथोकीको निवास, गोठ र भान्सा घर जलेर नष्ट भएकाे हाे
सिन्धुली । सिन्धुलीमा बजेटको अभावले खानेपानी योजना अलपत्र भएकाे छ । जसका कारण उपभोक्ताहरु मरमा परेका हुन्। जिल्लाको फिक्कल गाउँपालिका–२ पोखरीमा बागमती प्रदेश सरकारको अनुदानमा सञ्चालित च्युरीखानी–खान्टार–बरम्थुम्की–सुन्नाम लिफ्ट खानेपानी योजना
सिन्धुली । सिन्धुलीमा राष्ट्रिय गौरवको आयोजना सुनकोशी मरिण डाईभर्सन बहहुउदेश्यीय आयोजनाको ५ दशमलव ३ किलोमिटर सुरुङ निर्माण भएको छ । यसअघि सुरुङ निर्माणका क्रममा ४ दशमलव ७ किलोमिटर क्षेत्रकाेभित्री भू-गर्भमा