दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका– ६ रजौरामा रहेको कमल पोखरी संकटमा परेको छ । २०४४ सालसम्म रजौरा आसपासका गाउँलेहरुको पानीको संकट टार्ने कमल पोखरीको अस्तित्व नै संकटमा परेको हो ।
दाङ । झण्डै १२ हजार भन्दा बढी मुक्त कम्लहरी रहेको दाङका मुक्त कम्लहरीहरु आर्थिक आयआर्जनका लागि सामुहिक रुपमा जुट्न थालेका छन् । सहज जीवन यापनका लागि मुक्त कम्लहरीहरु पछिल्लो सयम
दाङ । लुम्बिनी प्रदेशको रोक्का जग्गा तत्काल फुकुवा नहुने संकेत देखिएको छ । दाङको राप्ती उपत्यका देउखुरीमा ३५ महिनादेखि रोक्का जग्गा फुकुवा गर्न प्रदेश सरकार तयार देखिएको छैन ।जग्गा रोक्काले
दाङ । प्रशस्त खेतीयोग्य जमीन भएको दाङका कृषकले सिँचाइको सुविधा नपाउँदा समस्या भोग्दै आएका थिए । तर,बृहत दाङ उपत्यका सिँचाइ आयोजनाले सिँचाइ पु¥याउन थालेपछि आकाशे पानीको भरमा रहेका कृषक खुशी
दाङ । दाङको नेपाल संस्कृत विश्वविद्यालयमा अहिले अनेरास्ववियु र नेविसंघले फेरी पनि तालाबन्दी गरेका छन् । उनीहरुले विभिन्न माग राखेर तालाबन्दी गरेका कारण विश्वविद्यालयका कर्मचारीहरू कार्यकक्ष बाहिर बसीरहेका हुन् ।
दाङ । २०६७ सालदेखि रोकिएको दाङस्थित नेपाल संस्कृत विश्वविद्यालय बेलझुण्डीको पाँचौ दीक्षान्त समारोह बुधबार सम्पन्न भएको छ । विश्वविद्यालयबाट विद्यावारिधि, आचार्य, शास्त्री, एकवर्षे शिक्षा शास्त्री तथा बिएमएस उत्तीर्ण गरेका ५सय
दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले प्रदेश सरकारले छिट्टै पूर्णता पाउने बताए । सोमबार दाङको टरिगाउँ एयरपोर्टमा संचारकर्मीहरुसँग संक्षिप्त कुरा गर्दै उनले अन्य प्रदेशमा लुम्बिनीमा छिट्टै सरकारले पूर्णता
दाङ । दाङमा एक युवतीलाई ठक्कर दिई फरार रहेका अटो चालकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका-१२ गुर्जे बस्ने २६ वर्षीय सुवास सुनार रहेको प्रहरीले बताएकाे हाे।गत
दाङ । दाङमा आफ्नै श्रीमती हत्या गर्ने श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका-१२ रतनपुर बस्ने ४१ वर्षीय मेघराज केसी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको हाे
दाङ । राप्ती लोकमार्गको स्तरोन्नति नहुँदा स्थानीयवासीहरूले यसको विकल्पमा गंगालाल मार्ग चौडा र पक्की सडक बनाउनु पर्ने बताएका छन् । दाङ हुँदै सल्यान, रुकुमसम्म पुग्ने राप्ती लोकमार्ग जीर्ण हुँदा जोखिमपूर्ण