Logo १६ आश्विन २०८३, शुक्रबार | Fri Oct 2 2026


(तो, ना, नि, नु, ने, नो, या, यि, यु)
Share On:

१६ आश्विन २०८३, शुक्रबार १३:१४

आज मनमा सहयोग र परोपकारको भावना जागृत हुनेछ । प्रेमी वा प्रिय व्यक्तिबाट आवश्यक साथ प्राप्त हुनेछ । रमणीय तथा सुखद् यात्राको योग रहेको छ । धार्मिक, सामाजिक तथा अरूको हित हुने कार्यमा समय बिताउने अवसर मिल्नसक्छ । आज आफूभन्दा अनुभवी व्यक्तिको एउटा राम्रो सल्लाहलाई सम्मानपूर्वक ग्रहण गर्नुहोस् राम्रो हुनेछ ।


अरु राशिफल