Logo १६ आश्विन २०८३, शुक्रबार | Fri Oct 2 2026


(तो, ना, नि, नु, ने, नो, या, यि, यु)
Share On:

१६ आश्विन २०८३, शुक्रबार १३:१४

आज कार्यसम्पादनका क्रममा केही समस्या आउनसक्छ र गरेको काममा समेत अवरोध उत्पन्न हुने सम्भावना छ । मनमा द्विविधा बढ्दा निर्णय लिन कठिनाइ हुनसक्छ । अरूको दबाब वा प्रभावमा नपरी आफ्नो विवेकअनुसार निर्णय लिन सके नयाँ अवसरको बाटो खुल्नेछ । साँझतिर भने रमाइलो यात्रा वा सुखद् भेटघाटको अवसर प्राप्त हुनसक्छ ।


अरु राशिफल