Logo २४ भाद्र २०८३, बुधबार | Wed Sep 9 2026


देशभर आज ८ औं संविधान दिवस विविध कार्यक्रम गरी मनाइँदै

काठमाडौं । देशभर आज (साेमबार) ८ औं संविधान दिवसका अवसरमा विविध कार्यक्रम गरी मनाइँदैछ । २०७२ साल असोज ३ गते संविधानसभाबाट नयाँ संविधान जारी भएको दिनको सम्झनामा साेमबार देशभर यो