Logo ५ आश्विन २०८३, सोमबार | Mon Sep 21 2026


६० वर्ष माथिका नागरिकलाई निःशुल्क एनसेलको सिम

काठमाडौं, असोज १७ । एनसेलले ६० वर्षभन्दा माथिका नागरिकका लागि निःशुल्क सिम योजना संचालनमा ल्याएको छ । ६० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई एनसेलले सिम निःशुल्क दिने भएको हो । ५०