Logo ८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026


पाँचथरमा चट्याङबाट ५४ वटा भेडा मरे

काठमाडौं । पाँचथरमा चट्याङ लागेर एकै समुहले पाल्दै आएका ५४ वटा भेडा मरेका छन् । जिल्लाको फालेलुङ गाउँपालिका–३ देउराली भन्ने स्थानमा शनिबार दिउँसो ओत लागेका भेडाहरुमाथि चट्याङ परेको हो ।