२० श्रावण २०८२, मंगलबार | Wed Aug 6 2025


विश्वमा कोरोना संक्रमितको संख्या ५० करोड नाघ्यो

काठमाडौं । विश्वमा कोरोना भाइरस कूल संक्रमितको संख्या ५० करोड नाघेको छ । कोरोना महामारी सुरु भएको साढे २७ महिनाको अवधिमा संक्रमितको संख्या ५० करोड नाघेको हो । वल्डोमिटर्सको तथ्याङ्क