काठमाडौं । चीनका ४३ वटा लडाकु विमान ताइवानी उडान क्षेत्रमा प्रवेश गरेको ताइवानले जनाएको छ । पछिल्लो २४ घण्टामा चिनियाँ लडाकु विमान ताइवान प्रवेश गरेको त्यहाँको रक्षा मन्त्रालयले पुष्टी गरेको