Logo १० भाद्र २०८३, बुधबार | Wed Aug 26 2026


राष्ट्र बैंकले आज थप ४० अर्ब रूपैयाँ उठाउँदै

काठमाडाैं। नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट आइतबार थप ४० अर्ब रूपैयाँ उठाउने भएको छ। बजारमा अत्याधिक तरलता बढेपछि राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट रकम उठाउने भएको हो। राष्ट्र बैंकले ३५ दिनका