Logo २६ असार २०८३, शुक्रबार | Sat Jul 11 2026


रूसले घोषणा गरेको ३६ घण्टे युद्धविराममा समेत युक्रेनमाथि आक्रमण

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमीर पुटिनले अर्थोडक्स क्रिसमसको अवसरमा ३६ घण्टे युद्धविरामको घोषणा गर्नुभएकाे थियाे । तर साेही युद्धविराकाे समयमा समेत पूर्वीयुक्रेनमा थप लडाई भएकाे हाे । युक्रेनले यसअघि नै