Logo २६ भाद्र २०८३, शुक्रबार | Fri Sep 11 2026


नवलपुरको दाउन्नेमा बस पल्टिएर आगो लाग्दा ३१ घाइते, चारको अवस्था गम्भीर

काठमाडौं । नवलपुरको दाउन्नेमा यात्रुबाहक बस दुर्घटना हुँदा ३१ जना घाइते भएका छन् । घाइते मध्ये चार जनाको अवस्था गम्भीर छ । कञ्चनपुरबाट काठमाडौं जाँदै गरेको ना ५ ख ५१००