Logo १८ आश्विन २०८२, शनिबार | Sat Oct 4 2025


विपद व्यवस्थापन र उद्धारका लागि सशस्त्र प्रहरीका साढे २६ सय जनशक्ति परिचालन

काठमाडाैं । सशस्त्र प्रहरी बलले मनसुनजन्य विपद व्यवस्थापन र उद्धारका लागि २ हजार ६ सय ६१ जनशक्ति परिचालन गरेको छ। शनिबार बिहानदेखि शुरु भएको वर्षाबाट जनधनको सुरक्षा गर्न २६ सय