Logo २२ माघ २०८२, बिहिबार | Thu Feb 5 2026


एशियन गेम्सका लागि बन्द प्रशिक्षण शुरु

एशियन गेम्समा सहभागी हुने विभिन्न खेलको मंगलबारबाट बन्द प्रशिक्षण शुरु भएको राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले जनाएको छ ।