Logo ५ असार २०८३, शुक्रबार | Fri Jun 19 2026


२२ औं राष्ट्रमण्डल खेल आजदेखि इंग्ल्याण्डमा सुरू

काठमाडौं । २२ औं राष्ट्रमण्डल खेल (Commonwealth Games) आज शुक्रबार इंग्ल्यान्डको बर्मिङघममा सुरू भएको छ । खेलको औपचारिक सुरुवात बेलायती राजकुमार चार्ल्सले महरानी एलिजावेथको सन्देश पढेर गर्नुभएको छ । ३०