काठमाडौं । २० औं निजामति दिवस आज मनाइँदै छ । २०६० सालदेखि मनाउन लागिएको निजामति दिवसको यो वर्षको नारा “व्यावसायिक र सिर्जनशील प्रशासनविकास, समृद्धि र सुशासन” भन्ने तय गरिएको छ