१ श्रावण २०८२, बिहिबार | Thu Jul 17 2025


नबिल बैंक र काठमाडौं महानगरबीच सार्वजनिक शौचालय प्रयोगमा ल्याउन सम्झौता

काठमाडौं । नबिल बैंकले काठमाडौं महानगरभित्रका आफ्ना १८ शाखास्थित शौचालयलाई सार्वजनिक प्रयोगमा ल्याउन सम्झौता गरेको छ । आज (बुधबार) काठमाडौं महानगरपालिकासँग सम्झौता गर्दै बैंकले उक्त घोषणा गरेको हो । महानगर