८ असार २०८२, आइतबार | Sun Jun 22 2025


बारा-पर्सामा दैनिक १२-१६ घण्टासम्म लोडसेडिङ हुँदा उद्योगी मर्कामा

काठमाडौं । बारा र पर्साको औद्योगिक करिडोरमा दैनिक अघोषित रुपमा १२ देखि १६ घन्टा लोडसेडिङ हुँदा उद्योगीहरु मारमा परेका छन् । २ सातादेखि बिना जानकारी साँझ ६ बजेदेखि बिहान ६