एजेन्सी । अमेरिकामा ठूलो शीतकालीन आँधीका कारण दक्षिण, मिड–एटलान्टिक र उत्तर–पूर्वी क्षेत्र नराम्ररी प्रभावित बनाएको छ । बरफ र हिउँका कारण १० लाख भन्दा बढी मानिस विद्युतविहीन भएका हुन् ।
हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले शंखधर साख्वा पार्क निर्माण गर्न सरकारले १० लाख रुपैयाँको बजेट विनियोजन गर्ने बताउनुभएको छ । शनिबार हेटौंडामा नेवा गुठी खलले ९० बर्ष माथिका