१ श्रावण २०८२, बिहिबार | Thu Jul 17 2025


‘ए’ डिभिजन लिगमा मनाङ शीर्ष स्थानमा

काठमाडौं, मंसिर २४ । मनाङ मस्र्याङ्दी क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ । शुक्रबार भएको खेलमा फ्रेन्ड्स क्लबलाई २–० ले पराजित गर्दै मनाङ शीर्षस्थानमा उक्लिएको हो