२२ बैशाख २०८२, सोमबार | Mon May 5 2025


सन्दीपको ‘ह्वाट द फ्लप’ कार्यक्रम बन्द

काठमाडौं । कान्तिपुर टेलिभिजनले ‘ह्वाट द फ्लप’ कार्यक्रम बन्द गरेको छ । सन्दीप क्षेत्रीले सञ्चालन गरेको उक्त कार्यक्रम विवादमा आएपछि टेलिभिजनले ‘ह्वाट द फ्लप’ कार्यक्रम बन्द गर्ने निर्णय लिएको हो