Logo १५ फाल्गुन २०८२, शुक्रबार | Sat Feb 28 2026


टेलिकमको होली अफर, १० दिनमा १० जिबी डेटा

अफर अन्तर्गत २४ घण्टाका लागि ६९ रुपैयाँमा १ एमबीपीएस अनलिमिटेड डेटा, ९८ रुपैयाँमा तीन दिनका लागि ६ जिबी डेटा र २९४ रुपैयाँमा १० दिनका लागि १० जिबी डेटा उपलब्ध हुनेछ