Logo १९ असार २०८३, शुक्रबार | Fri Jul 3 2026


हर्मुज जलमार्ग खुला गर्ने इरानी विदेशमन्त्री अराघचीकाे घोषणा

एजेन्सी । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले लेबनानमा जारी युद्धविरामको समयमा हर्मुज जलसन्धि खुला रहने घोषणा गर्नुभएकाे छ। उहाँले शुक्रबार सामाजिक सञ्जाल एक्समार्फत यस्ताे घोषणा गर्नुभएकाे हाे। लेबनानमा युद्धविराम कायम