६ असार २०८२, शुक्रबार | Sat Jun 21 2025


भारतकाे एक होटेलमा भीषण आगलागी

काठमाडौं । भारतको लखनउस्थित एक होटेलमा भीषण आगलागी भएको छ । हजरतजंग इलाकामा रहेको लिवाना होटेलमा आगलागी हुँदा त्यहाँ फसेका १५ जना मानिसको उद्धार गरिएको हाे । जसमध्ये केही घाइते