Logo ११ आश्विन २०८३, आइतबार | Sun Sep 27 2026


हिम्लुङ हिमालमा पहिरो, खोजी कार्यका लागि हेलिकप्टर परिचालन

काठमाडौँ । मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ हिमालमा पहिरो जाँदा आरोहणमा गएका १० जना सम्पर्कविहीन भएको आशंका गरिएको छ। उनीहरूको खोजी तथा उद्धारका लागि स्थानीय प्रशासनले हेलिकप्टर परिचालन गरेको छ।