Logo २१ फाल्गुन २०८२, बिहिबार | Thu Mar 5 2026


‘हात्तीछाप’ मा अभिनेत्री उपासना अनुबन्धित

काठमाडौं। अभिनेत्री उपासनासिंह ठकुरी नेपाली चलचित्र ‘हात्तीछाप’मा अनुबन्धित भएकी छिन् । चलचित्रको मुख्य भूमिकाका लागि उनी चयन भएकी हुन् । उनले निर्माता किरण नेपाली उपासनासँग चलचित्र अभिनयका लागि बुधबार सम्झौता