Logo १ बैशाख २०८३, मंगलबार | Wed Apr 15 2026


हवाई सुरक्षा प्रणाली प्याट्रिएट युक्रेनलाई दिने अमेरिकाकाे तयारी

काठमाडौं । अमेरिकाले उच्च प्रविधियुक्त हवाई सुरक्षा प्रणाली प्याट्रिएट युक्रेनलाई दिने तयारी गरेको छ । रुसी क्षेप्यास्त्र खसाल्नका लागि युक्रेनले बारम्बार माग गर्दै आएको एयर डिफेन्स सिस्टम दिने निर्णयमा अमेरिका