Logo ८ माघ २०८२, बिहिबार | Thu Jan 22 2026


अमेरिका र स्विजरल्याण्डसँग हवाई सम्झौता गर्न सरकारले दियाे प्राधिकरणलाई अनुमति

काठमाडौं । सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई अमेरिका र स्विजरल्याण्डसँग हवाई सम्झौता गर्न अनुमति दिएको छ । मन्त्रिपरिषदकाे पछिल्लो पटक बसेको बैठकले अमेरिका र स्विजरल्याण्डसँग हवाई सम्झौता गर्न अनुमति दिएको