Logo ४ आश्विन २०८३, आइतबार | Sun Sep 20 2026


खराब माैसमका कारण आन्तरिक हवाई उडान प्रभावित

काठमाडौं । मौसममा आएको कम भिजिविलिटीका कारण बिहानको समयमा आन्तरिक हवाई उडान प्रभावित भएको छ । काठमाडौं, पोखरा, नेपालगञ्ज, सुर्खेत र तुम्लिङटार बाहेकका अन्य विमानस्थलहरु कम भिजिविलिटीका कारण बन्द भएका

काठमाडौं-दिल्ली उडान आजबाट खुल्यो

काठमाडौं । कोरोना भाइरसको महामारीपछि बन्द भएको नेपाल–भारत हवाई उडान ९ महिनामा आजबाट सुरु भएको छ । भारतले प्रस्ताव गरेको एयर बबल सम्झौतामा नेपालले सहमति जनाएपछि आजबाट काठमाडौं दिल्ली उडान

आन्तरिक हवाई उडानमा उत्साह

काठमाडौं, कात्तिक २४ । कोरोना (कोभिड–१९) महामारीका कारण ६ महिनापछि शुरु भएको मुलुकको हवाई उडान आन्तरिकतर्फ उत्साहजनक रहेपनि अन्तर्राष्ट्रिय उडान बढ्न सकेको छैन । कोभिड महामारीको बढिरहे पनि दशैँ, तिहार,

यात्रु-पायलट दुवै खुसी

चितवन, असोज ५ । छ महिनादेखि बन्द आन्तरिक उडान सोमबारदेखि खुला भएको छ । उडान खुला हुँदा यात्रुमात्र हैन, लामो समयपछि उडान भर्न पाएकोमा पाइलटहरुसमेत खुसी देखिन्छन् । आजदेखि आन्तरिक

जहाज चढ्ने इलामेलीको सपना अधुरै: दश बर्षमा २८ करोड खर्च भयो, बिमानस्थल निर्माण सकिएन(भिडियो)

इलाम । दशैंमा हवाईजहाज चढेर इलाम जाने काठमाडौमा बस्ने इलामेलीहरुको सपना यो दशैमा पनि पुरा नहुने भएको छ । दश बर्ष अगाडि निर्माण थालिएको इलामस्थित फाल्गुनन्द सुकिलुम्बा बिमानस्थल निर्माण सम्पन्न

सोमबारदेखि आन्तरिक हवाई उडान, ठूला वायुसेवा कम्पनीका ५० प्रतिशत सिट बुकिङ

काठमाडौं, असोज ३ । कोभिड–१९ महामारीका कारण विगत छ महिनादेखि बन्द रहेको मुलुकको आन्तरिक हवाई उडान यही असोज ५ देखि नियमित सञ्चालन हुँदैछ । बन्दाबन्दीले छ महिना व्यवसाय ठप्प प्रायः

यस्ता छन्, मन्त्रिपरिषद् बैठकका निर्णय

काठमाडौं, भदौ ३० । सरकारले असोज १ गतेदेखि आन्तरिक हवाई उडान र लामो दूरीका यातायात सञ्चालन गर्ने निर्णय गरेको छ । गत चैत ११ गतेदेखि हवाई उडान र लामो दूरीका

आन्तरिक हवाई उडान, लामो दूरीका यातायात र होटल असोज १ बाटै खोल्ने सरकारको निर्णय

काठमाडौं, भदौं ३० । सरकारले असोज १ गतेबाटै आन्तरिक हवाई उडान, लामो दूरीका यातायात र होटल रेष्टुरेन्टहरु खुलाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना

हवाई उडान असोज १ गतेसम्म स्थगित गर्ने निर्णय विरुद्ध एयरलाइन्स अपरेटरहरुले आन्दोलन गर्ने

काठमाडौं । आन्तरिक हवाई उडान दुई साताका लागि स्थगित गर्ने सरकारको निर्णयप्रति हवाई संचालकहरुले विरोध जनाएका छन् । सरकारले यसअघिको निर्णय पटक–पटक सार्न थालेपछि एयरलाइन्स अपरेटरहरुले असन्तुष्टि जनाएका हुन् ।

भदौ १ बाट हवाई उडान र अन्तरजिल्ला यातायात नखोल्न सीसीएमसीको सिफारिश

काठमाडौं, साउन २५ । कोभिड—१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी) ले अन्तर जिल्ला यातायात र बाह्य तथा अन्तरिक हवाई उडान भदौ १ गतेदेखि नखोल्न सरकारलाई सिफारिश गरेको छ । कोभिड—१९ संकट