काठमाडाैं । पृथ्वी राजमार्गको कृष्णभीर लगायत स्थानमा सडक भासिएर अवरुद्ध बनेपछि भरतपुर-काठमाडौं हवाई यात्रुको चाप बढेको छ। यात्रुको चाप बढेसँगै भरतपुरबाट उडान दोब्बर भन्दा बढी गरिएको हाे । भरतपुरबाट काठमाडौंका
काठमाडाैं। लामो समयदेखि रोकिएको नेपालगन्ज-पोखरा नियमित हवाई सेवा यहि भदौको अन्तिम हप्तादेखि पुनः सञ्चालन हुने भएको छ । निजी क्षेत्रको सेवा प्रदायक बुद्ध एयरले यहि भदौ ३१ गतेदेखि नेपालगन्ज–पोखरा उडान
काठमाडाैं । रामेछापदेखि लुक्लासम्मकाे हवाई उडान शुरु भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले शरद ऋतुमा समगरमाथा आरोहण र आधार शिविर जाने पर्यटकहरूका लागि लक्षित हवाई उडान शुरु गरिएको जनाएको
काठमाडौं । हिमाली जिल्ला हुम्लामा पाँच दिनपछि हवाई उडान सञ्चालनमा आएको छ । हवाई सेवा सञ्चालन हुँदा जिल्ला बाहिर जाने यात्रु र जिल्लाभित्र आउने यात्रुलाई सहज भएको छ भने जिल्लामा
काठमाडाैं । अविरल वर्षासँगै मौसमी प्रतिकूलताले बुधबार मुलुकका आधा दर्जन गन्तव्यका उडान प्रभावित भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलका अनुसार लुक्ला, सुर्खेत, भोजपुर, दाङ, पोखरा, तुम्लिङटारका उडान प्रभावित
काठमाडौं । कर्णाली प्रदेशमा विद्यमान हवाई उडानसम्बन्धि समस्या तत्काल समाधान गर्न सरकारसँग माग गरिएको छ । कर्णाली प्रदेशका पूर्वआन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारी नेतृत्वको टोलीले संस्कृति, पर्यटन तथा नागरिक
काठमाडौं । गत जेठ १५ गते पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको विमान दुर्घटना भएपछि मुस्ताङमा हवाई सेवा नियमित हुन सकेको छैन । विमान दुर्घटनापछि असार मसान्तसम्मको डेढ महिनामा जम्मा
शनिबार दुई मुलुकबीचको पर्यटन प्रवर्द्धनसम्बन्धी काठमाडौंमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले सरकारले दुई मुलुकबीच पर्यटन प्रवर्द्धनका लागि आवश्यक योजनाहरू बनाउने र त्यसलाई कार्यान्वयनमा लैजान ध्यान दिनुपर्ने पनि बताउनुभयो ।
रोजगारीको सिलसिलामा विदेशिन बाध्य लाखौं नेपालीले खाडी मुुुलुकदेखि युरोप, अमेरिकासम्मको यात्रामा विदेशी विमान कम्पनीको भरपर्नुपर्ने अवस्था छ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको अवन्नतिका कारण महंगो मूल्यमा आवतजावत गर्नुपर्ने बाध्यात्मक
बुद्ध एयर जनकपुरधामका स्टेसन म्यानेजर विजयकुमार सिंहले पोखराका लागि हुने उडानको अग्रिम टिकट बुकिङ हिजोदेखि सुरु गरिएको जानकारी दिनुभयो ।