सुनसरी । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले धरान पुगेर मेयर हर्क साम्पाङसँग रुख रोप्नुभएको छ । धरान उपमहानगरपालिकाले आयोजना गरेको वृक्षारोपणको श्रमदान कार्यमा उहाँ सहभागी हुनुभएको हो । मेयर
सपथ ग्रहण कार्यक्रममा प्रदेश १ का सभामुख प्रदिप भण्डारीले निर्वाचित जनप्रतिनिधिहरूलाइ बधाई दिँदै धरानको विकास र समृद्धिमा एकभएर लाग्न सुझाव दिनुभयो ।